मन्थलीका दुई पसललाई कारवाही, यी हुन सडेगलेको बस्तु बेच्ने १४ पसलहरु
रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारका दुई पसललाई अनुगमनै क्रममा कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा अनमिका स्र्टार्स मन्थलीले…