युवतीलाई एसिड प्रहार गर्ने दुई जना पुर्पक्षका लागि कारागार चलान

By Radio1

काठमाडौं । काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । साउन ८ गते ओखलढुंगाकी एक युवतीमाथी मोहम्मद…

मन्थलीका दुई पसललाई कारवाही, यी हुन सडेगलेको बस्तु बेच्ने १४ पसलहरु

By Radio1

रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारका दुई पसललाई अनुगमनै क्रममा कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा अनमिका स्र्टार्स मन्थलीले…

जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरुस्कार बाट मिनराज कडेल सम्मानित !!!

By Radio1

दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले रजत जयन्ती को अबसर मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरुस्कारबाट राष्ट्रिय सहकारी माहासंघका बरिष्ट उपाध्यक्ष एवम नेपाल बचत तथा ॠण केन्द्रीय सहकारी…

अति क्रमण नहटाएपछि वीरगन्ज सहरमा चल्यो डोजर

By Radio1

पथलैया ६ लेन व्यापारिक सडकमार्ग निर्माणको लागि बाराको जीतपुर बजार क्षेत्रको अतिक्रमण हटाउने काम शुरू भएको छ । सडक विभागले दिएको अन्तिम सीमामा जीतपुर बजारका मानिसले अतिक्रमण नहटाएपछि विभागले डोजर लगाएर अतिक्रमण हटाएको हो ।…

आगामी तीन दिनसम्म मौसम परिवर्तन हुने, आज धनगढीको तापक्रम ४० डिग्री

By Radio1

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि…

मिडिया काउन्सिल विधेयक संसदमा प्रवेश गर्न नदिने कांग्रेसको चेतावनी

By Radio1

नेपाल समाचारपत्र, काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक संसदमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ । बुधबार सुरु भएको संसद बैठकमा सरकारले मिडिया काउन्सिल विधेक संविधानको मूल्य मान्यतालाई…