बागमती प्रदेश रामेछाप जिल्ला गोकुलागंगा गाउपलिका रस्नालुको आठौ गाउ-सभा आज सम्पन्न भएको छ।
पौष २७ दानियल सुनुवार रेडियो वान ९२.३ मेगाहर्ज गाउपलिकको कार्यसाला भबन भित्र सम्पन्न भएको आठौ गाउसभामा गाउपलिकाको प्रतिनिधि,कर्मचारी,पालिका सदस्यहरु,वडा पालिकाका प्रतिनिधिहरु,वडा सदस्य मिडिया कर्मीहरु र पत्रकारहरुको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा गत अर्धबार्षिक अबधिमा भएका,हुदैगईरहेका र…