दोलखाको भिमेश्वर नगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टिभएको छ ।

भिमेश्वर नगरपालिका बाट भदौ १८ गते पठाइएको १२ जना मध्ये २ जना महिला र २ जना पुरुष गरि ४ जनाको pcr रिपोर्ट पोजेटिभ आयकोहो ।कोरोना संक्रमण पुष्टि हुनेमा ३ जना एउटै परिवारका सदस्य हुन् भने एक जना स्वास्थ्यकर्मी रहेका छन् ।